२४ असार २०८३, बुधबार
,
Latest
कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस स्याङ्जाका अध्यक्ष भट्टराई एमालेमै फर्किए



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराई एमालेमै फर्किएका छन् ।

सोमबार एमाले अध्यक्ष ओलीलगायत नेताहरुले भट्टराईलाई स्वागत गरे ।

यस्तै, भट्टराईसहितका नेकपा एस स्याङ्जाका अन्य नेताहरु पनि एमालेमै फर्किएका छन् ।

पार्टी विभाजनमा भट्टराई नेकपा एसमा लागेका थिए ।