७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलमुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परे खाण



अ+ अ-

काठमाडौं । कांग्रेस नेता एवम् पूर्वमन्त्री बालकृण खाण जेलमुक्त भएपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।

आजदेखि सुरु भएको कांग्रेस महासमिति बैठकमा खाण देखा परेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना कैद सजाय भोगेका खाण पाटन उच्च अदालतको आदेशपछि धरौटीमा मुक्त भएका थिए ।