२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्नरले गरे क्रिस गेलको कीर्तिमानी बराबरी



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर टी–२० क्रिकेटमा सर्वाधिक ५० माथि स्कोर गर्ने खेलाडी बनेका छन् । यो मामिलामा उनले वेस्ट इन्डिजका स्टार ब्याट्सम्यान क्रिस गेलको कीर्तिमान बराबरी गरेका छन् ।

वार्नर र गेल दुबैले टी–२० मा ५० रन भन्दा माथि ११०–११० पटक रन बनाएका छन् । जबकि, विराट कोहलीले १०१ पटक यस्तो गर्दै दोस्रो स्थानमा छन् । बाबर आजमले ९८ पटक ५० रनमाथि रन बनाउँदै तेस्रो स्थानमा छन् ।

आईतबार दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गर्यो । यो क्रममा वार्नरले आफ्नो आईपीएल करियरको ६२ औं अर्धशतक बनाए । उनी ३५ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै ५२ रन बनाएर आउट भए ।




भर्खरै