२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी, वैवाहिक बलात्कार गरेको आरोप



अ+ अ-

काठमाडौं । गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै रविकी श्रीमतीले चैत्र २० गते जाहेरी दिएकी थिईन् । उनले कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले बताए ।

रविविरुद्ध अदालतबाट पक्राउ पुर्जीसमेत जारी भइसकेको उनले बताए ।

रवि ओड नेपाल आइडल सिजन-२ का विजेता हुन् ।