२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो हप्ताको समाप्तीमा ‘महाजात्रा’को कमाई १० करोड १४ लाख



अ+ अ-

काठमाडौँ । चैत्र ९ गतेबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ तेस्रो हप्तामा प्रवेश गरेको छ ।

चलचित्रले दोस्रो हप्ता सकिँदासम्म बम्पर कमाई गरेको छ । फिल्मका कलाकार हरिवंश आचार्यका अनुसार फिल्मले दोस्रो हप्ताको समाप्तीमा १० करोड १४ लाखको कमाई गरेको छ ।

प्रदीप भट्टराईको निर्देशनमा बनेको फिल्ममा आचार्यसहित विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रविण खतिवडा, दिव्यदेवलगायतका कलाकारको अभिनय रहेको छ ।