२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई पहिलो सफलता, दिपेन्द्रले लिए विकेट



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिलो सफलता हात पारेको छ ।

दिपेन्द्र सिंह ऐरीले मलेसियाका ओपनर मोहम्मद आमिरलाई आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनी पाचौँ ओभरको पहिलो बलमा १६ र न बनाएर आउट भए ।

ताजा स्थितीमा मलेसियाले ६ ओभरमा एक विकेट गुमार ३६ रन बनाएको छ ।

नेपालको प्लेइङ ११:

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा ।