२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाथलीचोकमा मिठाई सहित गृहमन्त्री लामिछानेको नयाँबर्ष सुरुवात- फोटो फिचर



अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको थापाथली चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ ।

आज काठमाडौंको थापाथली चोमा पुगेर गृहमन्त्री रवि लामिछानले खटिएका सुरक्षाकर्मी , पैदलयात्री तथा सवारी साधानमा रहेका व्यक्तिहरुसंग शुभकामना आदान प्रदान गर्नुभएको छ ।

उहाँले मिठाई बितरण गर्दे नयाँ बर्षको शुभकामना आदान प्रदान गर्नुभएको छ । उहाँले सुरक्षित यात्राको कामना गर्दे ड्युटीमा रहेका प्रहरीलाई पनि मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गर्नुभयो ।