२६ असार २०८३, शुक्रबार
,
Latest
वन संरक्षणको सन्देश बोकेको लुम्बिनी प्रदेशको सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक डा. मित्रबन्धु पौडेलको पुस्तक ‘इमोसनल इन्जेलिन्स: पर्स्पेक्टिभ अन फ्याकल्टी रिटेन्सन’ लोकार्पण तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न… संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सचिवालय बैठक जारी



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।

पार्टी कार्यालय च्यासलमा केहीबेर अघि बसेको बैठकमा मुख्य तीन वटा विषयमा छलफल भइरहेको छ ।

बैठकमा वैशाख ८ र ९ गतेका लागि बोलाइएको महाधिवेशन प्रतिनिधिको बैठकको तयारी विषयमा छलफल जारी छ ।

गोदावरीमा बस्ने परिषद् बैठकमा करिब २ हजार ५ सय सहभागी हुने छन् । बैठकमा ६ वटा दस्तावेज पेश गर्ने तयारी एमालेको छ ।

त्यस्तै बैठकमा वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने छ ।