२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३२औं खेलमा आज गुजरात टाइटन्स (जीटी) ले दिल्ली क्यापिटल्स (डीसी)सँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ ७ः४५ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ ।

दुवै टोलीको यो सिजनको सातौं खेल हुनेछ । गुजरातले यो सिजन ६ मध्ये ३ खेल जितेको छ र ६ अंकसहित अंक तालिकाको छैटौं स्थानमा छ । अर्कोतर्फ डिसीले ६ खेलमध्ये २ जितेको छ र ४ अंकसहित नवौं स्थानमा रहेको छ ।

आईपीएलमा हालसम्म दिल्ली र लखनउबीच कुल ३ खेल खेलिएका छन् । गुजरातले २ खेल जित्दा दिल्लीले एक खेल जितेको छ । दिल्लीले गुजरातविरुद्ध जितेको एउटै जित अहमदाबादमा मात्रै हो । यस मैदानमा दुवै टोली दोस्रो पटक आमनेसामने हुँदैछन् । पछिल्लो खेलमा डीसी ५ रनले विजयी भएको थियो ।