५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा इङ्लिस क्लब आर्सनललाई घरेलु मैदानमा १-० गोलले हराउँदै समग्रमा ३-२ को नतिजासहित बायर्न अन्तिम चारमा पुगेको हो ।

बायर्नको जितमा खेलको ६३ औं मिनेटमा जोसुआ किमिचले गरेको गोलले नै बायर्नलाई सेमिफाइनलमा पुर्यायो । उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।

यता, पराजित आर्सनलको च्याम्पियन्स लिगको यात्रा यहिबाट समाप्त भएको छ ।