२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई र लखनउका दुबै कप्तानलाई १२–१२ लाख जरिवाना



अ+ अ-

एजेन्सी । आईपीएल हरेक दिन थप रोमाञ्चक बन्दै गइरहेको छ । प्रतियोगिताको ३४औँ खेल चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीच एकना स्टेडियममा भएको थियो ।

घरेलु मैदानमा भएको उक्त खेलमा लखनउले चेन्नईलाई ८ विकेटले पराजित गर्यो । तर यस खेलमा दुवै टोलीका कप्तानले गल्तीका कारण ठूलो जरिवाना तिर्नुपरेको छ । लखनउका कप्तान केएल राहुल र चेन्नईका कप्तान ऋतुराज गायकवाडलाई जरिवाना लगाइएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले राहुल र ऋतुराजलाई स्लो ओभर रेटका कारण जरिवाना गरेको हो । आईपीएल आचार संहिता अन्तर्गत राहुल र गायकवाडको यो पहिलो अपराध थियो, जसका कारण दुवैलाई १२–१२ लाख जरिवाना गरिएको थियो ।

कप्तानलाई जरिवाना गरिएको यो प्रतियोगिताको पहिलो खेल होइन । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्त, कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यर र मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या पनि यो जरिवानाको सिकार भएका छन् ।




भर्खरै