२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आजः दिल्ली र हैदराबाद भिड्दै



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३५ औं खेलमा दिल्ली क्यापिटल्स (डीसी)ले सनराइजर्स हैदरावाद (एसआरएच) को सामना गर्दैछ । खेल साँझ ७ः४५ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।

दिल्ली क्यापिटल्स यस सिजन ७ मध्ये ३ खेल जितेर छैटौं स्थानमा छ । यस्तै, हैदराबाद ६ मध्ये ४ खेल जितेर ८ अंकसहित शीर्ष ४ मा छ ।

दुई टोलीबीच हेड टु हेडमा कडा प्रतिस्पर्धा भइरहेको छ । दुवैले एकअर्काविरुद्ध कुल २३ खेल खेलेका छन् । जसमध्ये १२ खेलमा दिल्लीले जित हासिल गरेको छ भने ११ खेलमा हैदराबाद विजयी भएको छ ।

दुई टोलीबीचको अन्तिम खेल गत वर्ष दिल्लीमा भएको थियो, जुन हैदरावादले ९ विकेटले जितेको थियो ।

 




भर्खरै