८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकारको मुद्दा हेर्दाहेर्दैमा



अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सरकार गठनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

मुख्यमन्त्रीनियुक्ति विरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको थियो । यसमाथि न्यायाधीशद्वय मल्ल र सुवेदीकै इजलासमा अर्को सुनुवाइ हुनेछ ।

एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको भन्दै मुख्यमन्त्री बनेपछि पाण्डेले रिट दायर गरेका थिए ।