२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिलनले दिए सुहाङलाई बधाई



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा विजयी भएका नेकपा (एमाले) का सुहाङ नेम्वाङलाई बधाई दिएका छन् ।

अन्तिम मतपरिणामपछि मंगलबार नेम्वाङलाई भेटेर लिम्बूले बधाई दिएका हुन् ।

लिम्बूले नेम्वाङको जित समग्र इलाम र इलामेली जनताको जितमा रूपान्तरण हुने अपेक्षा पनि गरेका छन् ।

उपनिर्वाचनमा एमाले उम्मेदवार नेम्वाङ २७ हजार ७७२ मतसहित निर्वाचित भएका थिए । रास्वपा उम्मेदवार लिम्बूले ५०५० मत ल्याएका थिए ।