५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले आठ विकेट गुमायो



अ+ अ-

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज अन्तर्गत नेपालले वेस्ट इन्डिज ए विरुद्ध आठ विकेट गुमाएको छ ।

नेपालले आठौ विकेटमा प्रतिश जिसिलाई गुमाएको हो ।

ताजा अवस्थामा नेपालले १७.४ ओभरमा ८ विकेटको क्षतिमा १५८ रन बनाएको छ । नेपाललाई जितको लागि १२ बलमा ५३ रनको आवश्यकता रहेको छ ।