२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईविरुद्ध राजस्थानले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौँ । आईपीएलमा आज डबल हेडर खेल हुँदैछन् । आजको पहिलो खेल चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच हुँदैछ ।

राजस्थानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । टोलीमा ध्रुव जुरेल फर्किएका छन् । उनले पछिल्लो खेल गुमाएका थिए ।

खेल चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियम (चेपौक)मा दिउँसो ३ः४५ बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

आज चेन्नईको सिजनको १३ औं खेल हुनेछ । टोलीले १२ खेलमध्ये ६ जितेको छ भने ६ मा हारेको छ । टोली अंक तालिकाको चौथो स्थानमा छ ।

राजस्थानको यो १२औँ खेल हुनेछ, ११ खेलमध्ये ८ जित र ३ खेलमा हार बेहोरेको टोली १६ अंकसहित दोस्रो स्थानमा छ । आजको खेल जितेर चेन्नईले आफ्नो प्लेअफको आशा जीवित राख्नेछ भने राजस्थान जित निकाल्दै प्लेअफमा पुग्ने छ ।