२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै



अ+ अ-

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दोस्रो पटक म्याद थपका लागि आज प्रहरीले धनुषा जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई ११ बजेपछि अदालत उपस्थित गराउन लागिएको हो ।

नागरिकतासम्बन्धी विषयमा उजुरी परेपछि प्रहरीले गत मंगलबार सिरोहियालाई काठमाडौंबाट पक्राउ गरी धनुषा लगेको हो ।

उनलाई बुधबार अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि तीन दिनको समय पाएको प्रहरीले आज पनि थप म्याद चाहिने भन्दै अदालत जान लागेको हो ।

धनुषा प्रहरीले हिरोहियामाथि बयान लिने काम चलिरहेको जनाएको छ ।