९ असार २०८३, मंगलवार
,
Latest
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै दुई मन्त्रीले शपथ लिँदै



अ+ अ-

पोखरा । गण्डकीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

बुधबार मुख्यमन्त्री नियुक्त भएका पाण्डेले दुई मन्त्रीसहित शपथ लिन लागेका हुन् ।

दलका उपनेता विन्दुकुमार थापा र लमजुङका सांसद डा टेकराज गुरुङ मन्त्री बन्न लागेका बताईएको छ । थापालाई सामाजिक विकास र उर्जा तथा गुरुङलाई अर्थमन्त्रीको जिम्मेवारी दिने सम्भावना छ ।

पाण्डेलाई सर्वोच्चको परमादेश पछि प्रदेश प्रमुख डिल्लीराज भट्टले नियुक्ति दिएका थिए ।