२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरण युएईविरुद्धको खेल खेल्नका लागि नेपालको टोली घोषणा भएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशालाको मैदान खेलाउन उचित नभएको भन्दै नेपालले न्युट्रल भेन्यु अर्थात् साउदी अरबमा खेल्न लागेको हो ।

नेपाल र युएईबीचको खेल यही जेठ २४ गते साउदीको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ ।

यस्तो छ नेपालको स्क्वाडः