२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पुराना दलले नयाँ दललाई गरेको व्यवहारलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

एक्स (ट्विटर) मार्फत उनले असन्तुष्टि पोखेका हुन् ।

‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने अनि नयाँ आएका व्यक्ति र दललाई बिचार हीन र पपुलिस्ट भनेर खिसिट्युरी गर्ने,’ कार्कीले लेखेका छन्, ‘कुन किसिमको लोकतन्त्रको वकालत हो यस्तो, जहाँ कुनै स्थायी विचार बोकेकै छ भन्नै पर्ने ? दलमा लागेकै हुन पर्छ भन्ने सोच्ने ?’

यस्तै, उनले अगाडि प्रश्न गरेका छन् ‘कुनै स्थायी विचारको अधीन नभई कर्ममा साक्षीभाव हुनु भन्दा लोकतान्त्रिक अर्को के हुन्छ ?’




भर्खरै