२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश काफ्ले र अस्मिता अधिकारीले गरे इन्गेजमेन्ट



अ+ अ-

काठमाडौँ । गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् । दुबई पुगेर उनीहरुले इन्गेजमेन्ट गरेका हुन् ।

दुबईको बुर्ज खलिफा सामुन्ने खिचेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा हाल्दै महेशले सहयात्राको सुरुवात भएको बताएका छन् ।

‘सहयात्राको यो सुरुवात । हामी इन्गेज्ड भएका छौँ । अस्मिता अधिकारी आई लभ यू ’, महेशले लेखेका छन् ।

अस्मिताले पनि सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै लेखेकी छिन्, ‘दुई आत्मा, एक मुटु, सधैं सँगै’।

महेश र अस्मिता लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।