२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रसिंह ऐरीको छलाङः टी-२० विश्व वरीयताको अलराउन्डरको छैटौं स्थानमा उक्लिए



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी-२० अलराउन्डरतर्फको वरियतामा छैटौं स्थानमा उक्लिएका छन् ।

आईसीसीले जारी गरेको नयाँ वरियताअनुसार उनी तीन स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएका हुन् । यो कुनैपनि नेपाली खेलाडी पुगेको अहिलेसम्मकै उच्च वरियता हो ।

यद्यपि, ऐरीले जारी टी-२० विश्वकपमा भने औसत प्रदर्शन गरेका थिए ।

सो सूचीमा अस्ट्रेलियाका मार्कस स्टोइनिस शीर्षस्थानमा छन् भने श्रीलंकाका वानिन्दु हसरंगा दोस्रो र बंगलादेशका सकिब अल हसन तेस्रो स्थानमा रहेका छन् ।