३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघियता खारेज गर्न नेकपा केन्द्रिय सदस्य पालको प्रधानमन्त्रीलाई सुझाब



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका केन्द्रिय सदस्य निरु पालले संघियता खारेज गर्न प्रधानमन्त्री  तथा पार्टी अध्यक्ष केपी ओलीलाई सुझाब दिनुभएको छ ।

सामाजिक संञ्जाल फेसबुमा एक स्टाटस राख्दै नेतृ पालले संघियता खारेज गरेर  प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद को सिट १०५ तथा केन्द्र को मन्त्रीमण्डल बढिमा १५ सदस्यीय बनाउन सुझाब दिनुभएको छ ।

नेतृ पालले  भ्रष्टाचारी लाई जेलको कालकोठरी मा सडाउने आट  गर्न  गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्दे  यती गरे नेपाली जनताको मनमस्तीस्कमा सधै बस्नुहुनेछ भन्दै बिचार राख्नु भएको छ ।