२३ असार २०८३, मंगलवार
,
Latest
सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चमा विचाराधीन विषयमा बोल्न मिल्दैन, बोल्नु भयो भने रुलिङ गर्नुपर्ने हुन्छ : अध्यक्ष तिमिल्सिना



अ+ अ-

काठमाडौ । राष्ट्रिय सभा  अध्यक्ष  गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन धेरै लामो चल्न नसक्ने बताउनु भएको छ ।  पौष १७ गतेभित्र संसदको अधिवेशन बोलाउनैपर्ने संवैधानिक बाध्यताले राष्ट्रिय सभाका बैठकहरु औपचारिकतामा मात्रै सिमित हुने अध्यक्ष तिमिल्सिनाले बताउनु भयो ।

प्रतिनिधिशभा नभएको अबस्थामा राष्ट्रिय शभाले मात्र केही गर्न नसक्ने अबस्था रहेको उल्लेख गर्दे अधयक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले जतिसुकै विधेयक पास गरेपनि त्यो कार्यान्वयनमा नहने स्पष्ट पार्नुभयो ।  पछिल्लो बिकसित राजनीतिक घटनाक्रमका बारेमा सदस्यहरुले मत राखे पनि  र सर्बोच्च अदालतमा बिचाराधिन रहेको बिषयमा भने राष्ट्रिय सभामा छलफल नहुने उहाले स्पष्ट पार्नुभयो ।