२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

गेम अफ थ्रोन्सका निर्माता लिन छिको हत्या



अ+ अ-

काठमाडौं । गेम अफ थ्रोन्सका निर्माता लिन छिको हत्या भएको छ । लिन गेम निर्माता यूजूका अध्यक्ष तथा सीईओ समेत रहेका थिए । चीनको सांघाइ प्रहरीले दिएको जानकारीअनुसार क्रिसमसको दिन उनको मृत्यु भएको थियो ।

उनलाई विष दिएर हत्या गरिएको सांघाइ प्रहरीले बताएको छ । उनलाई गेम अफ थ्रोन्सः विन्टर इज कमिङ स्ट्र्याटेजी गेम निर्माताको रुपमा चिनिन्थ्यो ।

गेम अफ थ्रोन्सका साथै यूजू कम्पनीले ब्रल स्टारजस्ता धेरै सुपर हिट गेम बनाएको छ । लिनलाई विष दिने व्यक्ति भने अझै पत्ता लागेको छैन् ।