२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै, साढे ८ बजे मन्त्रीपरिषदको बैठक बस्ने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरु थप्ने भएका छन् । प्रतिनिधि सभा विघटन गरेपछि पहिलोचोटी प्रधानमन्त्री ओलीले शुक्रबार साँझ नयाँ मन्त्रीलाई सपथ गराउने कार्यक्रम रहेको छ । 

प्रतिनिधि सभा विघटनपछि ओली सरकारमा रहेका सात जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए।  रिक्त रहेका सात मन्त्रालयमध्ये तत्काल छ वटा मन्त्रालयका लागि नयाँ मन्त्रीहरु थपिने भएका हुन् । 

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नयाँ थपिएका मन्त्रीहरू प्रभु साह, टोपबहादुर रायमाझी, मणि थापा, गौरीसंकर चौधरी, दावा तामाङले राष्ट्रपति कार्यालय शितल निवासमा सपथ लिने बताए । 

साह केही दिनअघिसम्म प्रचण्ड-नेपाल समूहको बैठकमा सहभागी थिए। पार्टीमा दुई अध्यक्ष भएपछि उनले त्यसको विरोध गरेका थिए।  




भर्खरै