२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि : गृहमन्त्री थापा



अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन् । बिहिबार नेकपा ओली समूहको भेलामा सम्बोधान गर्दै गृहमन्त्री थापाले पार्टीको राय्ट्रवादी नेतृत्वले चालेका कदमहरूलाई पार्टीले दृढतापूर्वक अघि बढाउने बताएका हुन् । 

बालुवाटारमा बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै बादलले प्रतिक्रान्तिलाई सहयोग गर्न केही नेताहरु गुटबन्दी गर्दै चोइटिएर जान खोजेको बताए । उनले भने, ‘चुनावमा गएर फुटवादी, अवसरवादी र प्रतिगमनकारीहरूलाई परास्त गर्नुपर्छ ।’

जनताले चाहेको स्थिरता समाप्त पार्न खोल्नेहरुलाई समाप्त पार्न मध्यावधि निर्वाचन रोजेको उनले बताए । बादलले भने, ‘मध्यावधि पश्चगमन होइन, अग्रगमन हो । लोकतन्त्रमा जनतामा जानु अन्यथा हुँदै होइन ।’




भर्खरै