२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा विघटन बिरुद्ध परेको  रिटमा अन्तरिम आदेश भएन



अ+ अ-

काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।  

प्रतिनिधिसभा विघटन गैर संवैधानिक भएको भन्दै परेको १२ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल ईजालासमा सुनुवाई भएको थियो । 

रिट निवेदकका तर्फबाट अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता शम्भु थापा ,वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता हरिहर दाहालको बहस सुनेपछि प्रधानन्याधीश राणाले सबै रिटलाई संवैधानिक ईजलासमा पठाउने आदेश दिँदै अन्तरिम आदेश  दिन अस्वीकार गर्नु भएको हो ।




भर्खरै