२३ असार २०८३, मंगलवार
,
Latest
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्षको भेट, नेपालको विकासमा दीर्घकालीन साझेदारीको पुनःप्रतिबद्धता चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल-नेपाल समूह केन्द्रीय समितिको निर्णय सहित निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूह आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगमा  पुगेको छ  । मंगलबार बसेको केन्द्रीय समितिको बैठकको निर्णय सहित बहुमत सदस्यको हस्ताक्षर लिएर नेता लिलामणी पोखरेल निर्वाचन आयोग जानु भएको छ । 

दाहाल नेपाल पक्षको केन्द्रीय समितिको बैठकले केपी ओलीलाई अध्यक्ष पदबाट हटाउँदै नेता माधव कुमार नेपाललाई चयन गरेको थियो । उता मंगलबार नै ओली समूहले पनि विस्तारित केन्द्रीय समितिको निर्णय सहित निर्वाचन आयोगमा पत्र दर्ता गरिसकेको छ ।  

दुबै पक्षले आफूहरु आधिकारिक भएको दाबी गर्दै नेकपा र सूर्य चिह्नमा दाबी गरेका छन् ।




भर्खरै