काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पिलो निचोरेर फाल्दैमा तौल नघट्ने बताउनु भएको छ । आफू निकट केन्द्रिय सदस्यहरको बैठकमा ओली जन गायक जीबन शर्माको गित उल्लेख गर्दै यस्तो बताउनु भएको हो । उहाले भन्नुभयो हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं अब नेतृत्व हस्तान्तरण गरेर नयाँपुस्ताले पार्टी चलाउने हो ।












