२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्ड पुल्चोकमा, गृहमन्त्री थापासंग भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुल्चोक पुगेका छन् । गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका हुन् ।

प्रधानमन्त्रीले बोलाएको आफू पक्षीय नेताको भेलामा नगएका थापालाई भेट्न प्रचण्ड उनको निवास पुगेका हुन् । उनले आज विहानैदेखि आफू पक्षीय नेतासँग छलफल गरेका थिए ।