२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय लघुवित्तद्वारा २० प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को सञ्चित नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश (नगद र बोनसमा लाग्ने करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव नारायण सापकोटाले बताउनु भयो । 

कम्पनीको हाल कायम चुक्ता पूँजी २२ करोड ४० लाख ३१ हजार ५ सय रुपियाँ छ । राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि लाभांश वितरण गरिने कम्पनी सचिव सापकोटाले जानकारी दिनुभयो ।