२३ असार २०८३, मंगलवार
,
Latest
सदाचार प्रवर्द्धन गर्न राष्ट्रिय नीति लागू, सार्वजनिक पदाधिकारीलाई कडा आचारसंहिता (पूर्णपाठ) मौद्रिक नीतिको वार्षिक समीक्षाः मुद्रास्फीति नियन्त्रणमा, तरलता पर्याप्त, अर्थतन्त्र सुधारको बाटोमा (पूर्णपाठ) सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा प्रधानमन्त्री शाहसँग एडीबी अध्यक्ष कान्डाको भेट, विकास साझेदारीबारे छलफल बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गर्दै बागमती प्रदेश राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको प्रमुख आयुक्तमा प्रेम राई



अ+ अ-

काठमाडौं । सबैधानीक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्ब सचि प्रेम राईलाई सिफरिस गरेको छ । 

अध्यादेश मार्फत  हालै बसेको संवैधानिक परिषदको बैठकले राईलाई प्रमुख आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो ।  

साथै बिभिन्न सबैधानिक निकायमा रिक्त रहेका ४५ ओटै पदमा समेत नियुक्तिका लागि सिफारिस गरेको समाचार स्रोतले जनाएको छ ।

यस्तै बैठकले मानव अधिकार आयोगमा पूर्व प्रधान न्यायधिस मिन बहादुर रायमाझीलाई सिफारिस गरेको हो । 

 

कुन-कुन आयोगमा को नियुक्त 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रेमकुमार राई (प्रमुख आयक्त)

जयबहादुर चन्द (आयुक्त)

किशोरकुमार सिलवाल (आयुक्त)

 

निर्वाचन आयोग

वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी (आयुक्त)

(डाक्टर जानकी तुलाधर (आयुक्त)

 
राष्ट्रिय मानव अधिकार आयोग

तपबहादुर मगर (अध्यक्ष)

मनोज दवाडी (सदस्य)

डा सूर्य ढुङ्गेल (सदस्य)

लिली बस्नेत थापा (सदस्य)

मिन ठाकुर (सदस्य)

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

जुद्ध गुरुङ (सदस्य)

अमर राज मिश्र (सदस्य)

 

महिला आयोग

कमलाकुमारी पराजुली (अध्यक्ष)

कृष्णकुमारी पौडेल खतिवडा (सदस्य)

विद्याकुमारी सुनार (सदस्य)

 

दलित आयोग

देवराज बिक (अध्यक्ष)

मिना शोब (सदस्य)

परशुराम रम्तेल (सदस्य)

कुञ्ज बराइली (सदस्य)

मेहेने पार्थी (सदस्य)

 

समावेशी आयोग

मानप्रसाद खत्री (अध्यक्ष)

रामकृष्ण तिमिल्सिना (सदस्य)

हरिदत्त जोशी (सदस्य)

 

आदिवासी जनजाती आयोग

रामबहादुर थापा (अध्यक्ष)

मिनश्रीस मगर (सदस्य)

मिनचुङ लामा (सदस्य)

रिमा राना (सदस्य)

शरण राइ (सदस्य)

 

मधेशी आयोग

जीवत्व साह (सदस्य)

रेणुदेवी साह (सदस्य)

विजय गुप्ता (सदस्य)

 

थारु आयोग

विकास चौधरी (सदस्य)

बबिता चौधरी (सदस्य)

सुबोध सिंह (सदस्य)

भोलाराम चौधरी (सदस्य)

 

मुस्लिम आयोग

मोहम्मदिन अलि (सदस्य)

मिर्जा अरसद बेग (सदस्य)