२३ असार २०८३, मंगलवार
,
Latest
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट किसान लाभान्वित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त…
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीराम सुगर मिलले उखु किसानको बाँकी रहेको रकम शुक्रबार भुक्तानी  गर्नै



file
अ+ अ-

काठमाडौं । उखु किसानको बाँकी रहेको भुक्तानी रकम  श्रीराम सुगर मिलले तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले  भुक्तानी रकम खातामा जम्मा गरिसकेको प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाइृ जानकारी गराउनु भयो । 

उहाले शुक्रबार बाट किसानको खातामा बाँकि रकम पठाउने प्रतिबद्धता जनाउनु भयो । श्रीराम सुगर मिल्सले झन्डै ३५ करोड रूपैयाँ  उखु किसान किसानलाई  भुक्तानी दिन बाकि रहेको  छ । संघका अध्यक्ष  अग्रवालले अन्य उद्याृगीहरुसंग पनि भुक्तानीका लागि पहल भै रहेको जानकारी गराउनु भएको छ ।

एक बर्ष अघि पनि  भुक्तानी नपाए पछि किसानहरु सरकारको ध्यानकर्षण गराउन काठमाडौ आईपुगेका थिए । एक बर्ष सम्म पनि सहमति कार्यन्वयन नभएपछि  एक सातादेखी किसानहरुले माईतिघरमा धर्ना बसिरहेका छन् ।