३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मुल्यबृद्धि



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गर पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ ।  निगमले  पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा  मट्टितेलमा  दुई रुपैयाँले मूल्य बढेको जनाएको छ । मुल्यबृद्धि पछि  अब  पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ ,  डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर  पुगेको छ ।

ईण्डियन आयल कर्पोरेसनले पठाएको नँया मुल्यसूचि अनुसरा  मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।