२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रद्धा कपुरको ब्रेकअप !



अ+ अ-

एजेन्सी । ‘स्त्री २’ फेम अभिनेत्री श्रद्धा कपुरले इन्स्टाग्राममा प्रेमी राहुल मोदीलाई अनफलो गरेकी छिन् । यस्तो अवस्थामा श्रद्धा र राहुलको ब्रेकअप भएको खबर आएको छ ।

राहुल मात्र होइन, अभिनेत्रीले आफ्नी बहिनी, उनको प्रोडक्सन र कुकुरको पेजलाई पनि अनफलो गरेकी छिन् । तर, यसपछि पनि राहुलले श्रद्धालाई पछ्याइरहेका छन् ।

केही समयअघि श्रद्धाले आफ्नो सामाजिक सञ्जालमा तस्विर शेयर गरेकी थिइन् । यी तस्विरहरूमा उनी आर अक्षर भएको पेन्डेन्ट लगाएकी देखिएकी छिन् ।

यी तस्विरहरु बाहिर आएसँगै फ्यानहरुले उनले राहुल मोदीको नाम लेखिएको पेन्डेन्ट लगाएको अनुमान गरेका थिए ।

विगत केही दिनदेखि राहुल मोदीलाई श्रद्धाको ब्वायफ्रेन्ड भनिएको थियो । दुबै अनन्त–राधिकाको प्रि–वेडिङमा पनि सँगै देखिएका थिए ।

राहुल मोदी ‘तू झुठी मैं मक्कर’, ‘ प्यार का पंचनामा २’, ‘सोनू के टीटू की स्वीटी’ फिल्मका लेखक हुन् ।

कामको कुरा गर्ने हो भने, श्रद्धा छिट्टै फिल्म ‘स्त्री २’ मा देखिनेछिन् । कमेडी हरर फिल्ममा उनको साथमा पंकज त्रिपाठी र राजकुमार राव पनि रहनेछन् । यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ ।