३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद लिङ्गदेनको स्वास्थ अबस्था सुधारउन्मुख



अ+ अ-

 काठमाडौं ।निमोनियाका कारण गम्भिर बिरामी भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्बमहामन्त्री एब सांसद राजेन्द्र लिङ्गदेनको स्वास्थ अबस्थाका बारेमा जानकारी लिन   राप्रपाका अध्यक्षद्वय कमल थापा  र डाक्टर प्रकाशचन्द्र लोहनी मेडिसिटी अस्पताल गै   लिङ्गदेनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको हो ।

उहाँहरुलाई अस्पतालका प्रमुख कार्यकारी अधिकृत   पंकज बास्कोटा र चिकित्सक दिप्तेश अर्याललेले स्बास्थ अबस्थाका बारेमा जानकारी गराउनु भएको थियो । सांसद लिङ्गदेनलाई स्बास प्रस्वासमा समस्इा भएपछि बिहिबार साँझ झापाको बि एण्ड सी अस्पतालबाट  हेलिकप्टरमा उपचारका लागि काठमाडौं ल्याइएको थियो ।चिकित्सकहरुका अनुसार नेता लिङ्गदेनको स्वास्थ्यमा उल्लेख सुधार भएको छ ।

लिङ्गदेनको स्वास्थ्यलाभको कामना गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गर्नुभएको छ ।  शुक्रबार बिहान  प्रधानमन्त्रीले लिङ्देनका परिबारका सदस्यलाई फोन गरी  शीघ्र स्वास्थ्य लाभको शुभकामना सहित कुनै समस्याबारे आफूलाई खबर  गर्न भन्नुभएको छ ।