ललितपुर । गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आज (विहीबार) बाट खुल्ने भएको छ । चिडियाखा पहिला जस्तै हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ला गरिने छ तर एक व्यक्तिले बढीमा डेढ घण्टामात्र बस्न पाउने र बालबालिकालाई खेलाउन नपाइने नियम गरिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवीप्रसाद पोखरेलले बताएका छन् ।
© 2023












