२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीवार सुनको मुल्य तोलामा ९ सयले घट्यो



अ+ अ-

काठमाडौं । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९२ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ५० निर्धारण गरिएको छ ।   
बुधबार सुनको मूल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको हो ।

मंगलबार पनि तोलामा ७ सयले घटेको थियो ।   

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १२०० रहेको महासंघले जनाएको छ ।