३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडा पठाईदिने भन्दै भारततर्फ लैजाँदै गरेकी एक महिलाको उद्धार , दुई पक्राउ



अ+ अ-

कञ्चनपुर । कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ११ डोके स्थित सीमा ईलाकाबाट  मंसीर २२ गते दुई जना महिलालाई क्यानडा पठाईदिन्छु भनी भारततर्फ लैजाँदै  गरेकी एक महिलालाई एपीएफ टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १२ बस्ने सिता पाण्डे सुवेदी छिन् ।  

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि सोधपुछ गर्दा निज सुवेदीले ती दुई महिलालाई भारतको दिल्ली हुँदै क्यानडा पठाईदिने भन्दै  भारततर्फ लैजाँदै गरेको खुल्न आएपछि निज सुवेदीलाई पक्राउ गरिएको हो ।  पक्राउ परेकी निज सुवेदीलाई ती दुवै जना महिलासहित शान्ति पुर्नस्थापना
केन्द्र त्रिनगरमा बुझाईएको शसस्त्र प्रहरीले जनाएको छ ।