२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो तस्बिरमा एउटा ठाउँमा ८५० लेखिएको छ, के तपाई यसलाई ११ सेकेन्डमा फेला पार्न सक्नुहुन्छ ?



अ+ अ-

एजेन्सी । सामाजिक सञ्जालमा धेरै किसिमका अप्टिकल इल्युजन तस्बिरहरु देखिएका छन् । यस्ता तस्बिर देखेर मानिस अचम्ममा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखा छल्नु हो । यी तस्बिरहरू हेरेपछि, मानिसहरूलाई सही जवाफ दिन धेरै गाह्रो हुन्छ ।

यी तस्बिरहरूबारे सोधिएका प्रश्नहरूको एक प्रतिशतले मात्र सही जवाफ दिन्छन् । अहिले फेरि एक पटक यस्तै तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरलाई अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण मान्न सकिन्छ ।

आज हामी तपाईको लागि यस्तै तस्बिर ल्याएका छौं जसमा ९५० को बीचमा ८५० लेखिएको छ । यो पत्ता लगाउन तपाईलाई ११ सेकेन्ड दिइएको थियो । के तपाईले सक्नुभयो ?

 

 




भर्खरै