२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

साना किसान लघुवित्तले २६.३१ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २ लाख २९ हजार ४ सय २५ रुपियाँ ६६ पैसा छ ।

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७६/७७ सम्मको नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र १।३१ प्रतिशत नगद लाभांश९बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि० प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले बताउनुभएको छ । 

 सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव भट्टराईले बताउनुभयो  ।