३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठलाई



अ+ अ-

काठमाडौ । यस वर्षको मिस नेपाल वर्ल्डको उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्  । बुढानिलकण्ठमा रहेको  होटल पार्क भिलेजमा भएको  कार्यक्रममा अन्तिम प्रतिस्पर्धामा रहेका   २० जना  प्रतिस्पर्धीलाई पछि पार्दै  पेशाले किन्डर गार्डेनकी शिक्षिका रहेकी नम्रता श्रेष्ठ  मिस वर्ल्डको ताज पहिरिएकी हुन् ।

कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ भनेर सोधिएको  प्रश्नमा  नम्रताले दिएको जवाफले उनले ताज पहिरिएकी हुन् ।

तस्वीरः प्रदीपराज वन्त/रासस

अन्तिम चरणमा रहेका ६ जना प्रतिस्पर्धाहरु मध्ये  मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजिया र ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठ र  ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या  शर्माले  जितिन् ।