२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा आऊ, देश बचाऊ भन्दै काठमाडौको माईतिघरमा उर्लियो जनसागर, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौँ । राजावादीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन्। राजतन्त्र पुनर्वहालीको माग गर्दै शनिबार राजधानीको माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म जारि रहेको हो । 

राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ले आयोजना गरेको प्रदर्शनमा मानीसहरुले हातमा राष्ट्रिय झण्डा बोक्दै राजा आऊ, देश बचाऊलगायतका नारा लगाएका छन् ।

राजावादीहरुको प्रदर्शनमा राप्रपाका नेताहरुको समेत सहभागी छन् ।

हेरौ यी तस्विरहरु…