२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा भित्रको बिबाद ,संसदिय समितिमा मन्त्री ज्ञावली र रावल बिच आरोप प्रत्यारोप (भिडियो सामग्री)



अ+ अ-

१९ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र सांसद भीम रावल शुक्रबार पनि आमने सामने भए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटीका यी दुई सदस्यले यसअघि पनि समिति बैठकमा सवाल जवाफ गरेका थिए । शुक्रबार भने भारत र चीनबाट हालै नेपालमा भएका उच्च स्तरीय भ्रमणको विषयमा सवाल जवाफ भएको हो ।