२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी कुरामा दैनिक ख्याल राखी स्वस्थ्य जीवन बिताउनुहोस्, तपाईहरुकोलागि यस्ता रहेका छन् ८ टिप्स



अ+ अ-

काठमाडौं । स्वास्थ्य रहन हरकोहीको प्रयास हुने गर्छ । बच्चा देखि बुढासम्म सबै चाहन्छन् स्वास्थ्य रहुन् । खानपनिमा ध्यान दिने कुरा व्यायाम गर्ने कुरा सबैलाई थाहा हुन्छ तर केही सा(सानो कुरा हुन्छ जुन हामीलाई थाहा नभएर हामीले गल्ती गरिराखेको हुन्छौँ । त्यही सानो ख्याल राख्दा ठूला रोगबाट बच्न सकिन्छ भने किन नगर्ने त ? अनि कस्ले गर्न चाहादैन होला त ? यहाँ यस्तै आठ कराहरुको बारे चर्चा गरिएको छु । 

यस्ता रहेका छन् ८ टिप्स :
१। खाना खाइसकेपछि पानी पिउने गल्ती कहिले नगर्नुहोस् ।

२ फ्रिजको चिसो पानीबाट बच्नुहोस्, धेरै प्रयाग नगर्नुहोस् ।

३) खाजामा काजु, किसमिस, बदाम, ओखर जस्ता ड्राई फ्रुटलाई समावेश गर्नुहोस् ।

४) मौसमी फल खादा एकदम फाइदा गर्छ, यस्ले रोगप्रतिधात्मक क्षमतालाई बढाउँछ । 

५) बिहान सबेरै उठ्नु पर्छ भनेर सबैलाई थाहा छ , यसलाई व्यवहारमा लागु गर्नुहोस् ।

६) सलाद प्रशस्त रुपमा खानुहोस् , यसले विभिन्न भिटामिन सँगै मिनिरलको मात्रालाई पनि नियन्त्रण गर्छ ।

७) बिहान उठेर केही बेर मेडिटेसन गर्नुहोस् ।  

८) हप्तामा एक पटक पूर्ण शरीरलाई मालिश अनिवार्य गर्नुहोस्।