२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ नेता पौडेलले यसरी गरे बुल्दीखोलाको पुल उद्घाटन, हेरौ यी तस्विर



अ+ अ-

काठमाडौं । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलामा रहेको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेलले कांग्रेसका सयौं कार्यकर्तासहित बिहीबार पुल उद्घाटन गरेका हुन् ।

बुधबार पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेललाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएको थियो । जिल्ला प्रशासन कार्यालयले बुधबार पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल  पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई पछि छाडेको थियो ।

बुधबार प्रहरीले गरेको व्यवहारको विरोध गर्दै बिहीबार कांग्रेसका कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । तर बिहीबार भने उक्त पुल उद्घाटनमा प्रशासनले अवरोध गरेन । 

हेरौ यी तस्विर…..