३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः सभाहल शिलान्यास कार्यक्रम सहभागी हुँदै वरिष्ठ नेता पौडेल



अ+ अ-

दमौली । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण शुरु भएको सभाहल शिलान्यास कार्यक्रममा सहभागी हुनुभएको छ । कार्यक्रममा उहाँसहितका पूर्वमन्त्री शिवलाल थापा, संविधानसभा सदस्य झुलबहादुर आले लगायतका व्यक्तित्वहरु हुनुहुन्छ ।

सभाहलको करिब रु दुई करोडको लागतमा निर्माण शुरु भएको छ ।

हिजो बुधवार मात्रै वरिष्ठ नेता पौडेल तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने कार्यक्रममा सहभागि हुनुहुँदा निषेधाज्ञा उलङ्घन गरेको आरोपमा पक्राउ पर्नुभएको थियो ।