२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको पधाधिकारी चुन्न मतदान जारी



अ+ अ-

काठमाडौँ । अधिवेशनले पधाधिकारी चुन्न नसकेपछि नेकपा (एकीकृत समाजवादी) चुनावमा होमिएको छ ।

आन्तरिक खिचातानी र नेताहरुले आफ्ना निकटका नेता कार्यकर्तालाई च्याप्न खोजेपछि एकीकृत समाजवादी अनिर्णित बनेको थियो । १८ पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न अहिले मतदान भइरहेको (यो समाचार तयार पार्दा सम्म) छ ।

केन्द्रिय कमिटी बैठकमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो । पार्टी निर्माणको छोटो समयमा नेता कार्यकर्तामा पदलोलुपता देखिएको टिप्पणी हुँदै आएको छ । तर एकीकृत समाजवादिका नेताहरु लोकतान्त्रिक विधि सबैले मान्नुपर्ने तर्क गर्छन् । पार्टीमा नेतृत्व गर्ने चुनिएर आउनु राम्रो भएको उनीहरुको भनाइ छ ।

एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई निर्विरोध निर्वाचित गराएको छ । अब सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव र ८४ पोलिटब्युरो सदस्यको चयन निर्वाचनबाट हुँदैछ ।




भर्खरै