२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको पदाधिकारीमा को को विजयी भए- परिणाम सहित



अ+ अ-

काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ । परिणाम अनुसार उपाध्यक्षमा डा. गंगालाल तुलाधर , जगन्नाथ खतिवडा, प्रकाश ज्वाला र भानुभक्त जोशी मत विजयी हुनु भएको छ ।

महिला उपाध्यक्षमा जयन्ती राई विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी रामकुमारी झाँक्री हुनु भयो । उपमहासचिवमा मेटमणि चौधरी ,रामकुमार खड्का , गरिमा शाह र राजेन्द्र राई बिजयी हुनु भएको छ ।

सचिबमा श्रीनाथ बराल ,शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे र सावित्रीकुमारी भुसाल विजयी हुनु भएको छ । अब पोलिब्युरो सदस्यको मतगणना हुन बाँकी रहेको छ । यस अघि बरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध हुनु भएको थियो ।